काक्रो को अहिले बिउ राख्न हुन्छ कि हुदैन?कुन जातको राख्दा राम्रो हुन्छ? कसरी राख्दा राम्रो हुन्छ? बिउको दान रोप्दा राम्रो कि बिरुवा शंखरापुर८ न.पा.काठमाडौँ
अब लगाउदा हुन्छ । जात तपाइको ठाउँ अनुसार रोज्दा राम्रो , bhaktapur local लगाउदा पनि राम्रो हुन्छ। विउ जमाएर बेर्ना उमारी लागाउदा हुन्छ।