ashoj dekhi bank dhako ahila samma bank ma poisa xaina vancha achamaa cha yo desh kehi garchu vanyo nahuna ani janu paryo nita bidesh...
Kun bank janu bho ani kun rin ko barema sodhna? Krishi rin ho bhane ek choti rastriya banijya bank lai ni samparka garnu hola
ho dai kukhura palan ho banijya ma gako 6 mnth hunu parxa ra company darta
कसरी लिने यस्तो ऋण? यस्तो ऋण लिन सबभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर लिनुपर्छ। त्यसपछि कम आधार व्याजदर भएको बैंक छानेर नजिकको शाखामा गई आवेदन दिन सकिन्छ। आवेदनका साथै आफूले गर्ने व्यवसायको सम्पूर्ण विवरण बैंकले उपलब्ध गराएको परियोजनाको ढाँचामा भर्नुपर्छ। आफू र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। बैंकको शाखाले ऋण दिन नमानेमा वा प्रक्रियाबारे बुझाउन नचाहेमा उजुरीसमेत गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकको क्षेत्रीय कार्यालय वा प्रमुख कार्यालयको फोन नम्बर ०१– ४४११४०७ मा फोन गरी वा इमेल gunaso@nrb.org.np मा उजुरी गर्न सकिन्छ।
sabai xa dai company darta ho