कन्य च्याउ खेती गर्दा परालको माध्यम मा खेती गर्न त सकियो तर अन्य माध्यम हरु मकैको ढोड, गहुँको छवाली काठ्को धुलो मा पनि खेती गर्न सकिन्छ भन्ने त पढिन्छ तर उत्पादन प्रबिधी परालको जस्तै हो कि फरक हुन्छ? फरक भयमा उल्लेख गर्दिनुहोला ।
Same process ho tara paralma jasto ramro faldaina . paral nai best ho .
उत्पादनमा तेति धेरै फरक आउदै तर व्यवस्थापन गर्न गारो हुन्छ।।।यस विसयमा अनुसन्धान पनि चलिरहेको छ।