Agroforestry vaneko k ho sir
वनजङ्गल लाई पनि उत्पादन र फाएदा लिने हिसाब बाट गरिएमा एग्रोफरस्रेट्री भनिन्छ । यसमा कृषि, वन लाई सँगै राखेर हेरिन्छ । यो यसरी नै गरिने भन्दा पनि यो एउटा दिगो विधि हो ।
agroforestry ra silvi postural system bich ke farak xa ni..
agroforestry ko euta type ho silvi-pastoral yo type ko af ma charan maidan(kharka) haru ma plant grow garinchha.