सुङगुर बङगुर फर्मको दर्ता गर्न कम्तिमा कतिवटा सम्म सुङ्गुर बङगुर हुनुपर्छ ?? कृपया बताइदिनुहोस ।।
फर्म दर्ता सम्बन्धि सम्पुर्ण जानकारी तपाईंको स्थानीय निकायमा गएर बुझ्नुस न।