ma raktachandanko biruwako lagi kaa samparka garne hola?
कुन ठाँउका लागि होला??
khotang sir
yo kheti boidhanik ho ki aboidhanik ho sir
अनि जिज्ञासा राखेको दुई दिन पछि उतर दिने यो कस्तो गुरु हो सर?
Kheti garna ta paincha bechna paidaina bina anumati
अनि यस्को बिरुवा का सम्पर्क गर्ने त
बिक्री बितरण गर्न अबैधानिक हो। तर धार्मिक आस्थाले 1-2 बोट लगाउन भने सक्नु हुन्छ।
अबैधानिक हो भने किन रोप्नु नि यति महँगोमा किनेर भोली कस्ले किन्ने र बेच्ने ????