बोटमा के भएको होला?
लागाउनु भएको कति समय भो र कुन जात हो यो?
लगाएको 2 महीना भयो। जात थाहा भएन। पहीला देखी रोप्दै आएको हो। मैले आलुमा गोब्रे मल प्रयोग गरेको छैन। कुखुराको मल मात्र हालेको छु।