रासायनिक मलकाे Expire Date हुन्छ कि हुदैन? हुन्छ भने कति अवधिमा हुन्छ?
Huncha, packet wa bora ma lekhiyeko huncha
बाेरामा लेखिएकाे पाईएन । प्याकिङ मिति मात्र रहेकाे पाईन्छ।
thn kun maal ho. after date deko hujxa. chk garnus n calculate from mfgd date
युुरिया डि ए पि हाे सर mfg र प्याकेजिङ भएकाे पनि दिएकाे छ तर expire चै भेटन सकिन ।