लेमनग्रासको बिरुवा नेपालमा कहाँ पाईन्छ होला ।विदेश तिर त यसलाई सुपमा प्रयोग गरेको देखे अन्य के के कुरामा यसको प्रयोग गर्न सकिन्छ ।
चिया बनाउन, यसको बिएउवा नर्सरिमा पाउन सकिन्छ