सर नमस्कार कृषि फर्म भर्खर दर्ता गरेको सर म दोलखा को शाका वाणिज्य बैक मा गको म सर ६ महिना ३५ दिन पुगे को हुनुपर्छ रे दर्ता भएको त्यहापछि को परिकिया मा जान्छ रे यो कुरा सहि हो रा
कृषि फर्म दर्ता गर्ने परिकृया भन्दिनु न देउराली हरि कृषि फर्म
आफ्नो नाम लालपुर्जा छकिचैन छैन भने मुनजुरी लिनु paryo त्यसपछि muljulka उठाउनु पर्यो त्यसपछि वडा कार्यलय को सिफारिस चाहिन्छ त्यस पछी गाउँपालिका जानुपर्छ गाउँपालिका ले घरेलु लाई सिफारिस कार्छ दर्ता घरेलु मा हुन्छ कागजात हरु लालपुर्जा को फोटो कपि मुनजुरी भय नागरिकता को फोटो कपि आफ्नो नागरिकता को फोटोकपि फोटो भए हुनेछ