मेरो कक्रोमा नबढ्ने रोग लागेको छ कुन औसधि छर्कनु पर्छ निन्जा जातको हो फोटो पठायको छु सर?
बेर्नामा बिषादि प्रयोगले पैसा मात्र खर्च हुन्छ , यसलाइ उखेलेर नया स्वास्थ बेर्ना रोप्नुस