नेपाल सरकार ले दिने भनिएको सहुलियत ब्याजदर को कृषि कर्जाको लागि के के प्रावधान पूरा गर्नु पर्छ होला र कहाँ सम्पर्क गर्न सकिन्छ होला ??
कर्जा बैंकले दिने हो, राष्ट्रिय वाणिज्य बैंकमा बुज्न सक्नु हुन्छ , सहुलियत दरको कृषि कर्जाको बारेमा
धन्यवाद सर ।
sake samma bank le sahuliyat rin dina man gardaina
nabujda hunx didaina bank ma ta thaha xaina vanx