खेतमा कृषि चुन कट्ठाको कतिको दरले हल्नुपर्छ । कुन महिनामा मा हाल्नुपर्छ ।
R.C. Adhikari
Posted on
: April 21, 2019
त्यतिकै प्रयोग गर्ने होइन, पहिला ph नाप्न पर्छ , त्यसको लागि 500 ग्राम माटो गाउपलिकाको कृषि वा जिल्ला कृषि कार्यालयमा लगेर जचाउनु होला, त्यसको आधारमा चुन हाल्ने हो