कतिवटा पशु भएँ फर्म दर्ता गर्न पाइन्छ। अनुदान पाउन के के प्रकृया पुरा गर्न पर्दछ
जति हुदा नि दर्ता गर्न सकिन्छ तर अहिले यो प्रकृय बन्द छ
अनुदानको प्रकृया बारे आवेदन मै राखेको हुन्छ , प्रायः सामुहिकमा गरेको लाई बढी प्राथमिकता हुन्छ