सर नमस्ते ।। मलाई उन्नत जातको बाख्रा पालन गर्ने रहर छ। त्यसको लागि बोयर जात बोका चाहिएको छ। कहाँ पाइन्छ र मुल्री कति होला सर ??
Yesko sampurna jankari byawasaik kheti prabidhi ko boer bakhra palan bhitra samawes gariyeko cha
यही एपमा हो र ?
Hajur