अम्बाको समस्या र फाइदा
अम्बामा ओईलाउने समस्या प्रमुख समस्या हो। सामधानका लागि 2 ग्राम कार्बेन्डाजिमले स्प्रे तथा ड्रेन्चिङ गर्नुस। अम्बामा प्रचुर मात्रामा भिटामिन सि र अ्बाको पात, फल, बोक्रा पखाला लागेको बेला औसधि को रुपमा प्रयोग गर्न सकिन्छ
Krishi guru ma ni amba kheti ko purna bidhi aaucha, kehi samaya wait garnu hola