टुटा नियन्त्रण बारे खुलादिनु त सर राेकथाम र उपचार त रहेछ तर यस्काे लक्षण याे एप्समा रहेन छ ।
टुटाले गोल्भिंडाको पातमा खनेर खान्छ, मतलब गोल्भिंडाको पातको हरियो भाग क्लोरोफिल खान्छ र फलमा पनि प्वाल परेर खान्छ है। यसको नियन्त्रणका लागि सकिन्छ भने नेट हाउस भित्र खेती गर्ने। यदि सकिन्न भने TLM ल्युर पाईन्छ उक्त ल्युर पानी पासोमा राखेर नियन्त्रण गर्न सकिन्छ है।
thank you
as a last option dherai nai atikraman vako vaye u may use chlorantaniliprole or spinosad.