युवा परिषदको सुचना अनुसार परियोजना माग गरियको एक वडा दस युवा एक उद्द्यम कार्यक्रम एक निर्बाचन क्षेत्रको एउटा मात्र वडालाइ हो कि कस्तो?र यो परियोजना संचालन गर्न कस्तो संथा चाहिने हो सहकारी संस्था मार्फत मिल्छ कि मिल्दैन?जानकारी मिल्छ कि!
खेमराज जी, यस कार्यक्रमकाे उदेश्य हरेक वडा मा परीयाेजना संचालन गर्न हाे । युवाहरूद्वारा दर्ता गरीएकाे सहकारी संथा वा युवा क्लव लाइ लक्षित हाे । १० जना युवा समुहद्वारा दर्ता गरीएकाे कृषि फार्म बाट पनि मिल्छ । तुरून्तै तपाइकाे जिल्लाकाे जिल्ला युवा समितिकाे कार्यालयमा सम्पर्क गर्नुहाेला
तपाईंको जवाफ पाउ हजुर
Sahakari sastha bata chai millxa hai
Milcha , tara 10 jana yuwa (jas madhye 50% mahila) tyo sahakari sanstha ko sansthapak huna paryo.
धन्यवाद !
जिल्ला युवा समितिले त सहकारीलाई मिल्दैन भन्यो त
कृषि कार्यालयमा दर्ता रहेको कृषक समूहले आवेदन गर्न सक्छ वा सक्दैन?
कृपया बिस्तृत जान्कारी को लागि राष्ट्रिय युवा परिशद काठमाडौ मा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर : 01- 4262465, 4254776, 4253828