मेरो ४रोपनी वारि छ मैले टमाटर खेती गर्ने सोचमा छु । ४रोपनी बारिमा कति उत्पादन गर्न सकिन्छ होला सृजना जात को टमाटर।
सृजनाले उत्पादन एक बर्षमा लगभग 15 केजि जति दिन्छ। औसतमा 10 केजि नै मान्नुस। एक रोपनिमा 1400 जति बिरुवा आट्छन। अब आफै हिसाब गर्नुस। तर, सिफारिस मात्रामा मलखाद र रोगकिराको बिनासकारी प्रकोप/आक्रमण नभएको खण्डमा मात्र है????
thanks sir your valuable advice