बिजुलिको सुबिधा नभएको ठाउमा पनि के लोकल कुखुराको बच्चा हुर्काउन र पाल्न सकिन्छ सल्लाह दीनुस ।
मज्जाले सकिन्छ। लोकल कुखुरालाई रातिको समयमा दाना, पानी बत्ती बिनानै पनि पाल्न सकिन्छ।
सल्लाह सुझाबको लागि धन्यवाद कृर्षि गुरु