तस्विरमा देखिने किरा नियन्त्रण गर्ने उपाय बारे मा जान्न चाहन्छु
रसायनिक बिषादी प्रयोग गर्नु परेमा मालाथियन ५० प्रतिशत इ.सि. २ मि.लि. प्रति लिटर पानी मिसाई छन । सुर्तिको झोल बनाई छर्ने, गाईबस्तुको मुत्र र पानी (१:४) को अनुपातमा मिसाई २-३ दिनको फरकमा छर्ने ।