गाई, भैँसी, भेडा, बाख्रा र बंगुरमा खोरेत विरुद्द खोप लगाउने समय भएकोले आफ्ना पशुहरुमा खोरेत विरुद्द खोप लगाउनुहोस्। खोप सम्वन्धि जानकारीको लागि नजिकैको भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्।