सर नम्स्ते म अहिले साउदी अरब मा छु मलाइ बिदेस को बसाइ फिटिक्कै राम्रो लागेको छैन । म सँग अर्घाखाँची को बिकट ठाउँ मा रहेको लगभग ४० रोपनी जग्गा छ अहिले त्यो गाउँ मा नै बस्ती छैन करिब ३ वर्ष देखि मेरो जग्गा पनि बाँझो छ । चारैतिर खुल्ला र जङ्गल छ हिउद को समय मा बाटो बने पनि बर्षायाम मा छैन बाटो अथवा बजार सम्म जान लाई लगभग ४ घण्टा जति हिड्नु पर्छ । म त्यस जमिन मा के गर्दा लाभ दायी हुन्छु होला । बाख्रा पालन को लागि पनि बाघ , चितुवा को डर एउटा राम्रो उपाय बताइदिनुहोस न । हिमेन्द्र पौडेल
Kagati kheti, rukh ra falful kheti garda rmaro