आँपको कोयामा लाग्ने घुनको प्रकोप हुने बगैँचाहरुमा केराउ/ लप्सी दाना जत्रो फल भएको अवस्थामा एसीफेट ७५% एस.पी., २ एम. एल. प्रति लिटर पानीमा मिसाएर बोटको हाँगाहरु र हाँगाको कापमा १५ दिनको फरकमा ३ पटक छर्नुपर्दछ।
nice question