म हाल युएई मा कार्यरत छु।म स्वदेश फर्किएर कुखुरा पालन गर्ने योजना मा छु।म लोकल कुखुरा पालन गर्न चाहन्छु।ब्रोइलर कुखुरा लाई जस्तै विधि प्रयोग गरि लोकल कुखुरा पालन गर्न मिल्छ कि मिल्दैन होला?मिल्दैन भने किन अनि मिल्छ भने कसरी?
Dhanyabaad sir, Hami sake samma chado yesko answer dinechau
hajurlae...rajendra adhikari...9856056222 ....lekhnath hatchury...bhanne xa uhalae bewasaik rupma...local khukhura palnu bhako xa...uha seth detail lida ramro..
तेल्लोकमा कुन जातको गोलभेडा राम्रो होला ?
Yam jee, सृजना जात को गोल्भेडा ठिक हुन्छ ।
lokal kukhura katidin ma bechna tyar hunxan ?