म च्याउ खेती गर्ने सोचमा छु तर राम्रो बजार पाइदैन कि भन्ने डर लाग्छ के छ पुर्ब मा च्याउको बजार माग अनि उत्पादन र यो खेतीको बिमाको सुबिदा छ? कृपया जानकारी पाउँ न ।