styloयाे घास काे गानाे बाट सरछ कि सरदैन sir
हाल म कतार मा कार्यरत छु अब फर्केर आफ्नै देश मै किहि गर्ने सोच मा छु मेरो घर झपा को गौराहद हो त्य ठाउ विशेष गरेर कुन खेतीबाट लाभ लिन सकिन्छ ? अनि नगदे बाली जस्तैः टमाटर, आलु , कोपि, रायो को साग, भिन्डि आदि आदि कसरी अनि कस्तो कस्तो माटो मा गर्दा उपयुक्त होला पिलिज बताइ दिनु हुन्छ कि ? विवरण सहित!
स्टाईलो बीउ बाट सर्छ।
राजु दुलाल जि, कुनै पनि खेतिका निम्ति प्राङारिक पदार्थ प्रशस्त भएको दोमट माटो उपयुक्त हुन्छ। अनि सिंचाइको हकमा पानीको उपलब्धता भएको अनि सजिलै पानी कटाउन सकिने जमिन उपयुक्त हुन्छ।