मैले बैदेशिक रोजगारी ले थला परेर बनिबुतो गरेर भएपनि गाइ पाल्ने सोच बनाएको तर सुन्दैछु पुर्ब बाट मिल्क होलिडे सुरु भयो रे अब हामि किसान ले गरेको लगानि को के होला केहि उत्तर दिनु हुन्छ कि
समाचार त्यस्तै आईरहेको छ, आशा गरौं यो समस्या चाडै सामधान होस्
purbamah dud nah biknuko karan chai ke holah