सर म अर्घाखाचि को गरामिण छेत्रमा बस्छु मैले मेरो भिरालो खर बारीमा उन्नत जातको घास लगाउन चाहान्छु सिचाईको पनि बेयबस्था छैन तेयस्तो ठाउमा कुन जातको घास कसरी लगाउदा धेरै फाईदा लिन सकिन्छ होला
डाले घास भए, कोईरालो, टाकी, ईपिल-ईपिल, लगाउन सक्नु हुन्छ। त्यस्तै भुई घासमा नेपियर, सेटारिया आदि लगाउन सक्नु हुन्छ।
नेपियर घास बेयायको बस्तु लाइ दिनु हुदैन भन्छन के यो सत्तय हो सर