स्याङजा को लगभग ११०००मि.मा बाख्रा पालन गर्ने इच्छा छ।कून कून जात को बाख्रा पाल्दा धेरै फायदा लिन सकीयला?
बाख्रा लाेकल र उन्नत जात हुन्छन । लाेकल जातमा खरी र उन्नत जात मा जमुनापारी, वाेयर, सिन्हल हुन्छ । तपाइले व्यवसायिक तरिकाले बाख्रा पालन गर्ने हाे भने एउटा बाेयर बाेका राख्नुहाेस र लाेकल बाख्रा सित क्रस गराउनुहाेस । थप जानकारी वा तालिम का लागि, युवाहरूको लागी नमुना बाख्रा गाउँ अभियान , स्याङ्जा ज्ञामु पाण्डे ९८५६०३१४३३ दोल राज गैर ९८४६३९५००१ देबेन्द्र लम्साल ९८५१०८२४९८ मेघ नाथ पौडेल ९८५६०५४१८१ सुशील अर्याल ९८५६०३०६०९
हल्लाको पछाडि न लाग्नुस आफ्नो स्थानीय जातका बाख्रा २०/२५वटा र १ उन्नत जातको एउटा बोका राखेर सुरु गर्नुस्। बाकी कृषि गुरु सङ्ग सहमत ।