च्याउ खेती गर्न भनेर प्लास्टिक घर त बनाइसकियो तर, उत्पदन भय पछि बजार चाहिँ कसरी गर्ने भनेर अन्योल मा छु । सल्लाह पाउन सकिन्छ होला,?
kaha ho hjrko from 9860622956 call garnu hos
vhaktapur bode ma ho sir
कुन च्याउ हो तपाईले खेती गर्न लागेको गोब्रे या कन्ये ?
कन्य च्याउ हो,