दाना दैराे र पूरा नपाकने भयकाे।
तपाईं ले लगाउनुभयेको गोल्भेडा कुन जात को हो? समन्य तया फल कडा हुने, बोक्रा गाढा खैरो हुने लक्षन बादल लागेको मौसम को कारन ले र पोटास को कमि ले गर्दा हुन्छ । पोटासियम मल को प्रयोग गर्दा झोल पोटास 5 ग्राम प्रति लिटरको दर ले छर्ने
सृजना