मैले कोईलर कुखुरा पालन गर्ने बिचार गरेको छु तर मलाई कुनै पनि यस सम्बनध मा जानाकारी छैन मलाई खोर देखि लियर सम्पुण जानाकारी पाय आभारी हुने थिय र अन्डाको लागि कुन जात को धेरै उपयोगि हुन्छ होला
Testo purna jankari ko lagi ta taalim lida nai thik hola, hamro sastha bhitra taalim ko suchana padna saknu huncha