मेरो मा चिउरा जस्तो नरम ढुङगा मिसियको माटो छ सर छिटो सुक्खा हुने र सुक्खा भय पछि सिमेन्ट जमे जसरी जम्छ यस्तो माटोमा कसरी माटो सुदार गर्न सकिन्छ सर र यो माटोमा कुन खेतिको लागि उपयोगी होला
Prangarik mal ra baaluwa misaunus na ani jun tarkari ko lagi pani upayukta huncha