Seetal Cheeni (Moringa) ko biruwa kahan paun sakcha. Kripya number dinus.
सितल चिनिको बिरुवा नेपालगन्जमा हेमन्त सर हुनुहुन्छ अभियन्ता उहाँले हरेकको जन्मदिनमा उपहार स्वरूप बितरण गर्दै आउनुभएको छ
Dhanyabad. Tara malai lagbhag 2000 biruwa purchase garnu parne cha.
उहाँ सर लाई कन्ट्याक्ट् गर्नु ल किनकी उहाले आफ्नो नर्सरीमा सितल चिनिको बिरुवा मात्र राख्नुभएको छ उहाँ संग आईडिया होला यो बारेमा फेसबूकमा सर्च गर्नु