पशुपालन र तरकारि खेति गर्नु पुर्ब फर्म दर्ता गर्नु राम्रो कि खेति सुरुगरेपछि गर्ने ?दर्ता गर्दा लगानि बेसि र कम देखाउदा पछि के कस्तो सरकारबाट सेवा सुबिधा पाउन सकिन्छ
फर्म संबंधी सरकारि निकायसंग सल्लाह र सुझाप लिन जिल्लामा वा केन्द्रमा कहाकहा सम्न्वय गर्ने
Pahila pachile kei hunna, bima ra anudan ko lagi apply garda sahaj huncha darta garyo bhane
थन्यवाद