म पोखरावाट । परीक्षणको रुपमा ८/१० वटा म्याकाडामिया नट लगाएको यश वर्ष वाट फल दिन सुरु गर्यो । थप खेति गर्न बिरुवा सर्वसुलभ कहाँ पाइएला ?
Pokhara ko malepatan ko sarkari bagbani farm ma samparka garnu hola