काक्राको बेर्नामा ढुसि लागेको छ के गर्ने होला यसलाई नियन्त्रण गर्ने अर्गानिक बिधि के होला...
बिरुवा ज्यादा बाक्लो छ। बिरुवा अलिक पातलो पारेर राख्ने र ट्राईकोडर्मा 3-5 ग्राम/लि पानीमा मिसाएर स्प्रे गर्ने।