हामी 5000 लेयर्स कुखुरा पालिरहेका छाै । त्यसले अण्डा दिने क्रममा छ । हामीलाई अण्डा बिक्री र दाना ढुवानीकाे लागि गाडी खरिद गर्नु परेकाे छ । यसमा ऋण, भन्सार छुट तथा अन्य के कस्ताे सुविधा कसरी उपलब्ध हुन्छ ?
Krishi samagri dhuwani ko lagi bhanera bises gadi ko lagi bhansar chhut huncha, tyas sambandhi sifaris tapaiko ward karyalaya wa gaupalika bata garauna parne huncha
उक्त सिफारिस लिए पछि भन्सार छुट सुविधा लिनकाे लागि के कसाे गर्नु पर्छ ? विधि र प्रकृया के हाे ?