स्कुलको 3 बिगा जमिन लालपुर्जावाला छ ।। जुन जमिन A भन्ने ब्याक्तिले भाडा लिएर B लाई पुनश्च भाडामा लगाएको छ जुन अब 2 बर्ष बाकि छ एग्रिमेन्ट अहिले गरिरहेको ले बेच्न चाहेको छ हामि लाई पनि मन पर्यो अब यहानेरि एग्रिमेन्ट गर्दा 2 बर्ष को A सँग गर्नु पर्ने त्यस पछि स्कुल सँग गर्नु पर्ने रहेछ अब यो जग्गा कसरि भाडामा लिन सकिन्छ कृषि कार्य गर्न 2 बर्षले भएन कमसेकम 10 बर्ष त हुनु पर्यो कृपया कसरि गर्न सकिन्छ आईडिया दिनुस न
Yo kura ta school le bhada ma dine fix huna paryo ni. Yo kanuni prakriya rahekole afno gaupalika ma gayera bujnu parcha
A र B लाई लिएर स्कुल मा जानू, आज भन्दा अगाडि स्कुल द्वारा A सग र A द्वारा B सग गरिएका एग्रीमेन्ट लिनुदिनु व्यबहार आजैका मिति देखि तपाईं C ले जिम्मेवारी लिने भनी सोही ब्यहोरा उल्लेख गरेर मुचुल्का उठाइ तमसुक बनाउनु । A र B मुख्य र अन्य लाई साक्षी राखेर नया एग्रीमेन्ट तयार गरि स्कुल वा सो सग समन्धित ब्याक्ती द्वारा तपाईं C लाई हस्तान्तरण हुने ब्यहोरा खुलाएको दस्तावेज मा सहि छाप गरे, A र B हेरेका हेरै हुन्छ्न ।