अब हामी किसानको धान गोडमेल गर्ने बेला भयो येस्पाली खडेरी परेर खेतमा झार अति नै छ गोडमेल गर्ने कामदार पाइदैन अब कुनै बिसादी छन् कि धान लाई असर नगरी झार नस्ट गर्ने उपाय
धान बालिमा झार नियन्त्रणका लागि bispyribac sodium 1gram a.i./kattha ko दरले स्प्रे गर्ने।
thank you so much
tara ropeko kati samaya samma yo prayog garna sakinxa?
झार कत्रो भएको छ? झार 5-7 पात अवस्थाको छ भने सजिलै नियन्त्रण हुन्छ।
2,4 d ethyl ester 38% ec le kodo jasto jhaar marx ki mardaina