धानमा झार पलाएको छ । हातले गोडदा धेरै समय लागेको छ । यसको केही औजारहरू छैन ? यदि छ भने कहाँ पाईएला? झापामा
किसान घर SKT Nepal निक्कै कृषि औजार हरु बिक्रीवितरण गर्दै आइरहेको छ । एक चोटो सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ 016614649