लहरे बालि र बैगुन भिण्डिको लगाएको ठाउमा झार मार्ने बिषाधि प्रयोग गर्न मिल्छ की मिल्दैन ?
मिल्छ तर सानो झार मात्र मार्ने खाले बिषादी हुन पर्यो
khumaltar krishi karyalayamani 6 hola.Contact garnus na teha.197ma enquiryma ph no. sodera
कस्तो खालको झार मार्ने हो? प्राय चौडा पात हुने बिरुवाहरुमा झारनाशक बिषादिको प्रयोग नगरेको नै राम्रो।
धन्यबाद