फूलकोपिमा लाग्ने अैजेरु रोग कसरी नियन्त्रण गर्ने?
जरामा गाठो पर्ने रोग भन्नू भयेको?
रोगको उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ, माटो जाँच गरि माटोको PH मान 7.3-7.5 को आसपास मिलाउने।
मेरो चाहि पसुमुत्रमा आधारित जिबातु झोल मलले नियन्त्रण गरे ।