म सुरूमै पच्चिस घार उन्नत जातको मौरि पालन गर्ने सोचमा छु । मौरिसहितको 25 थान मौरिसहितको आधुनिक डुढको खर्च कति पर्ला ???
Anil ji, मेलिफेरा कि सेराना ? कुन पाल्नु हुन्छ?