हाँस को तौल कम हुने, पखेटा लत्रिने, सास फेर्न गाह्रो हुने। आज काटेर हेरेको tumor देखियो।
एउटा हास मा मात्र तेस्तो देखियेको हो कि अरु मा पनि ?
समस्या अरुमा पनि छ। एउटा मर्यो, त्यस पछि एउटा लियर ल्याब परीक्षण गरे र रिपोर्ट अनुसार औषधि चलाइरहेको छु तर सुधार भयन। त्यसैले आज आफैले काटेर हेरेको हो, यस्तो tumor भेटियो। के गर्दा होला? ९८४६९९९४५६ फोन नम्बर
कुन औसधि चलाउनुभयो?
तपाईं भाइबर/इमो केहि चलाउनु हुन्छ??? म अरु फोटोहरु पठाइ दिन्छु