कृषि मा ठुलो अवसर छ तर सिप बिना ठुलो जोखिम ========================== अब तालिम को लागि मात्र 2 दिन बाकी, येही श्रावन २५ गते बाट निम्न तालिम हरु हुन गएकाले इस्छुक महानुभाव हरु ले दिएको नम्बर मा फोन गरि नाम टिपाउनु होला सिट सिमित छ . =========================== --- नेपालमै पहिलो पल्ट, कुखुरापालन तालिमको साथमा हाँस, टर्की तथा बट्टाईपालन तालिम!! साथमा लोकल भाले को बन्ध्या कारण वा बधिया बिधि (५ दिने, श्रावन २५, २६,२७, २८ र २९ गते ) ---व्यसायिक पशुपालन (गाई, भैंसी, बाख्रा, सुङुर, खरायो) तालिम (श्रावन २५, २६,२७ र २८ गते ) ---व्यसायिक तथा माछाको भुरा उत्पादन प्रबिधि तालिम (श्रावन २५, २६,२७ र २८ गते) सम्पर्क र तालिम : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9824029688, 9808367801, , 9841463821 निरन्तर तालिम सम्बन्धि सुचनाकाे लागि कृषि गुरू एप डाउनलाेड गर्नुहाेसः https://goo.gl/cv7WHC
गोलभेडा तथा तरकारी खेती सम्भन्धी तालिम कहिले हुन्छ। सर जानकारी पाउन। म गोलभेडा खेती को तालिम लिन चाहान्छु। सम्पर्क नम्बर 9841799093
Chadai huncha aba, mathi diyeko number ma samparka gari bujnu hola purna jankari