jankari Pau ta hjr..
Kun baali k lagi hola yuba Raj jee
धान बाली लाई हो सर
Kati vayo ropnu bhayeko?
1 महिना पूरा भयो
धान रोपेको 25-30 दिन पछि र 50-60 दिन पछि राम्रोसग गोडमेल गरेपछि प्रती रोपनी 3 केजि Urea को दर ले छर्नु पर्छ । 5 katha को लागि 10 केजि Urea हल्नुस र मल प्रयोग गरेको 24 घन्टा सम्म खेत बाट पानी बगेर जान नदिनुस
अनि पानी भएकै खेता युरिया छर्दा हुन्छ कि पानी सुकाएरै युरिया छर्नु पर्छ ।।।कृपया बताइ दिनु हुन अनुरोध गर्दछु।
पानी भयेको खेत मा छर्दा हुन्छ ।
okay सुझावको लाई धन्यवाद हजुर लाई।।
mato ko dallo banera teha bitra urea halera barea ma tyo dallo lae pani bitra rakda urea ko effectivenes badcha hai...