अण्डाको लागि कुन चाहिँ कुखुरा पल्नुपर्छ ? र अण्डाको ब्यवसाय नेपालमा कत्तिको राम्रो छ?
Hyline Brown chaleko breed ho anda ko lagi
यो कुखुरा कहाँ पाइन्छ सर।
Chitwan ko Hatchery haru ma, Kathmandu ko balaju ko Hatchery ma paucha
प्राय किसानले लेयर्स कुखुरा पाल्नी गरेको भनेको यहि Hyline ra Brown नै हो त?
Ho