भोली र पर्सी देखि प्राय नदीहरूमा बहाव सतर्कता र केहिमा खतरा तह आसपास हुने पूर्वानुमान रहेकाले निन्दा, बिरिङ कन्काई, कमला, बागमती, खाडो, गागन, रातु, त्रियुगा, लालबकैया, लोथर, मनहरी, रिउखोला, पुर्विराप्ती, बाणगंगा, अरूणखोला, बिनयखोला, तिनाउ, बाणगङगा, मोहना, मछेली लगायत तराईको प्राय जिल्लाको नदीतटिय क्षेत्रमा सतर्क रहन, पुर्वतयारी तथा प्रतिकार्यको लागि समेत तयारी अवस्थामा रहन अनुरोध छ । -Nepal Flood Alert